site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप ३९१ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या २,२७६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिएका छन् । तीन हजार ९८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार २७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro