देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को ‘नट रिकमेन्डेड’ सूचीमा रहेका एन्टिबायोटिक औषधिको प्रयोग नियन्त्रण गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार सबै अस्पतालहरूलाई लागु हुने गरी यस्तो निर्देशन दिइएको हो ।
डब्ल्यूएचओले निश्चित मात्रा र बिरामीको अवस्था हेरेर १८० प्रकारका एन्टिबायोटिक औषधिको वर्गीकरण गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १२:५७
प्रतिक्रिया दिनुहोस्