site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

काठमाडौं । बर्दियामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गेरुवा गाउँपालिका ६ नौरंगामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका १ का ३२ वर्षीय बसन्त थारु रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो ।

नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro