नेपाल राष्ट्र बैंक
काठमाडौं । धान रोपाइँ सकिएलगत्तै ललितपुरको खोकनाका किसान बारीमा फलेको खुर्सानी सुकाउन व्यस्त हुन थालेका छन् । प्रायः पुराना नेवार बस्तीका घरहरूमा खुर्सानी परालमा उनेर घरको झ्यालमा सुकाउने गरिन्छ ।
नेपालमा खुर्सानीसहित प्रायः सबै तरकारी आयात हुन्छ । तर, थौरै भए पनि आफ्नै बारीमा पनि खुर्सानी उत्पादन हुँदै आएको छ ।
तस्बिरहरू : अभिषेक महर्जनरबाह्रखरी
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ०६:०१
प्रतिक्रिया दिनुहोस्