site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा कार र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका लामाबजारमा कार र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडि सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती छन् । 

घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ । गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्