site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

आज सकिएको केन्द्रीय समिति बैठकले श्रीलंकालाई प्रतिकूल स्थितिबाट बाहिर ल्याउन विकसित राष्ट्रह र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई आग्रह गरेको हो । 

"दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रूपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पिडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ," पार्टी प्रवक्ता प्रकाशशरण महतले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro