site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने निर्णय गरेको छ ।

आज सकिएको केन्द्रीय समिति बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई साउन मसान्तभित्र गठन र पूर्णता दिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्