site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्सेमा दोहोरो अंकको वृद्धि  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार झिनो अंकले बढेको नेप्से दोस्रो कारोबार दिन आज १८.०३ अंकले बढेर २ हजार २९.४३ को विन्दुमा पुगेको छ ।

आज दिनभर २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच भएको छ । दिनभर एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ कारोबार भएको छ । 
 
नेप्सेका १३ उपसूचकमध्ये ११ उपसूचक बढेको छ भने ट्रडिङ र म्युचल फण्डको परिसूचक घटेको छ । आज सबैभन्दा धेरै होटल एण्ड टुरिजम उपसमूहको ४.९३ प्रतिशत, अन्य उपसमूहको २.०८ प्रतिशतले उपसूचक बढेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्