अर्थ व्यवसाय
काठमाडौं । पोखरा लेकसाइड, सेतीबगरदेखि सराङकोटसम्म जाने अन्नपूर्ण केबलकारको एक हप्ताको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको लागि मिति शुक्रबारदेखि श्रावण गतेसम्म बन्द रहने केबलकार कम्पनीले जनाएको छ ।
साउन ७ गतेबाट नियमितरूपमा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ । केबलकार बिहान ९ बजेदेखि साँझ ६ बजे सञ्चालन हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ ११:४८
प्रतिक्रिया दिनुहोस्