site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंक र सत्य ओमकार डेन्टलबीच सम्झौता
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भैरहवाकझ रूपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले सत्य ओमकार डेन्टल होम प्रालिका सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro