site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेसँगको सहमतिपछि सुदूरपश्चिमको बजेट पारित
Tiktok banner adTiktok banner ad

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बुधबार राति पौने ९ बजे बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको हो ।

प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले बजेटप्रति असन्तुष्ट जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएका थिए ।

तर, आज सरकारले प्रतिपक्षी दलको १४ बुँदे माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि भएको सहमतिसँगै बजेट बहुमतबाट पास भएको हो ।

बजेटमाथि आजै छलफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro