अर्थ व्यवसाय
![एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न](https://12khari.top/uploads/posts/Sipadi1657725094.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो ।
“हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरूले हामीलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो,” कम्पनीका सीईओ राजन बाबु श्रेष्ठले भने ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ २०:५६
प्रतिक्रिया दिनुहोस्