site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीका मुख्यमन्त्री पाण्डेले डाके संसदीय दलको बैठक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । वाग्मती प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

आलोपालो सरकार चलाउने निर्णय कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन थालेका छन् ।

वाग्मतीमा पाण्डेले ६ महिना सरकार चलाउने र त्यसपछि कांग्रेसले चलाउने सहमति भएको थियो । आठ महिनासम्म सरकार फेर्न तयारी नभएको भन्दै सत्तारूढ दल नै हटाउन लागेका छन् । यस्तोमा पाण्डेले दलको बैठक बोलाएका हुन् । पाण्डे शीर्ष नेताहरूले गरेको निर्णय कार्यान्वयन हुने बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro