site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार, चार जनामाथि लुटपाट
SkywellSkywell

काठमाडौं । दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार बिहान भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जंगलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको हो । 

प्रहरी प्रधान कायालयका अनुसार ६ जना युवती भारतीय बजार गइरहेको अवस्थामा दुईजना बलात्कृत भएको र अन्य चारजनालाई भने भारतीय युवकको समूहले लुटपाट गरेको छ ।

पीडित युवतीहरु दाङ प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिरिएको हो ।

घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको छ । अनुसन्धानका क्रममा भारतीय प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu