site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रवासमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् ।

“आउने निर्वाचनतमा प्रवासी नेपालीहरूलाई मतदानको अधिकारीको निम्ति व्यवस्था गर्नुपर्छ । सरकारसँग हाम्रो गम्भीर माग छ,” उनले भनिन्, “मतदानको व्यवस्था गर्दा भारतलगायत सम्पूर्ण मुलुकमा रहेका नेपालीहरूले मत हाल्न पाउनुपर्छ । प्रत्यक्ष निर्वाचनतर्फ र समानुपातिकतर्फ व्यवस्था गर्न माग गर्दछु ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu