site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१०, सुकेपोखरीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी छ ।

गए राति करिब १ बजे काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ३२६८ नम्बरको बसले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro