नेपाल राष्ट्र बैंक
काठमाडौं । बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा बलात्कार र घरेलु हिंसाका घटना न्यूनीकरण र पीडकलाई कारबाहीको माग गर्दै संघले प्रदर्शन गरेको हो ।
एक सौन्दर्य प्रतियोगिताका आयोजकले आठवर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै एक युवतीले घटना सार्वजनिक गरेपछि अधिकारकर्मीहरु पीडकलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ १२:२३
प्रतिक्रिया दिनुहोस्