site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बुटवलमा मतगणना जारी : ४ सय मत गणना, पाण्डेको अग्रता कायमै , राप्रपा दोस्रो, एमाले तेस्रो
SkywellSkywell
Dabur Nepal
NIC Asia

बुटवल । बुटवल उपमहानगरपालिकामा ४ सय मत गणना हुँदा कांग्रेसका उमेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले २१५ मतका साथ अग्रता लिएका छन् ।

राप्रपाका मृगेन्द्र शेरचनले ११३ मतका साथ दोस्रो र नेकपा एमालेका बाबुराम भट्टराई ७८ मतका साथ तेस्रो स्थानमा छन् ।

बुटवलमा राति करिब १ बजेबाट मतगणना सुरु भएको थियो। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका पाण्डे मेयरका उम्मेदवार हुन् भने, एमाले र जनमुक्तिबाट भट्टराई र राप्रपाका एकल उम्मेदवार शेरचन हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro