राजनीति
![काठमाडौं महानगरमा अझै सुरु हुन सकेन सर्वदलीय बैठक](https://12khari.top/uploads/posts/Ktm Metro City Rastriya sabha griha1652450776.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक सुरु हुन सकेको छैन । राति ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक सुरु हुन नसकेको हो ।
मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार मतपेटिका संकलन कार्य जारी रहेकाले सर्वदलीय बैठक बस्न नसकेको हो ।
महानगरमा सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गर्ने तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ २१:५१
प्रतिक्रिया दिनुहोस्