राजनीति
काठमाडौं । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले मौन अवधिमा घरघर पुगेर मतादाता प्रभावित पारेको आरोप लगाएको छ ।
बिहीबार एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले विज्ञप्ति जारी गर्दैै प्रचण्डसहित सरकारका मन्त्रीहरू प्रेम आले, किसान श्रेष्ठ, उमा रेग्मीलगायत व्यक्तिले मतदाता प्रभावित गर्ने कार्य गरिरहेको अरोप लगाएका छन् ।
आर्थिक चलखेल गरेको अरोप लगाउँदै एमालेले माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उमेदवारहरूको उमेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाउन समेत माग गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १६:०७
प्रतिक्रिया दिनुहोस्