site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यामाहा एक्सचेन्ज मेला : चार दिनमै ६०० थान स्कुटर तथा मोटरसाइकल बिक्री (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । 'यामाहा महाएक्सचेन्ज मेला'को चार दिनमै ६०० थान स्कुटर र मोटरसाइकल बिक्री भएको छ ।

गत बिहीबारदेखि सुरु भएको मेला २२ गतेसम्म सञ्चालन हुने छ । आठ दिनसम्म चल्ने मेलामा जुनसुकै कम्पनीका मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिने यामाहा मोटरसाइकलका चिफ एक्जुकेटिभ अफिसर राजु क्षेत्रीले बताए ।

KFC Island Ad
NIC Asia

मेला अवधिभर १६०० थान मोटरसाइकल र स्कुटर बिक्री गर्ने लक्ष लिइएको अफिसर थापाले बताए ।

मेलामा विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुका साथै वासिङको पनि व्यवस्था छ । हरेक दिन लक्की ड्रमार्फत एक जना भाग्यमानीलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर छ ।

मेलामा यामाहा कम्पनीका विभिन्न मोडेलका मोटरसाइकलको मूल्य दुई लाख १५ हजारदेखि ३५ लाखसम्म छ । स्कुटरको मूल्य दुई लाख १४ हजारदेखि ३ लाखसम्म छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro