site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
कुलेश्वरमा मारवाडी समितिले यसरी मनायो होली

काठमाडौं । काठमाडौंको कुलेश्वर हाइटमा रहेको मैदानमा शुक्रबार मारवाडी समुदायले होली पर्व मनाएको छ । बिहीबार पहाडी भेगमा मनाइएको होली पर्व तराईमा आज मनाउने गरिन्छ । काठमाडौंमा बसोबास गर्दै आएका तराई र भारतबाट आएकाहरुले आज होली मनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्