site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बुढो रुख बचाउन हरियो मतपत्र बनाइयो : ओली 
फाइल तस्बिर ।

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बुढो रुख बचाउन मतपत्र हरियो बनाएको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनको मतपत्रलाई लिएर आक्रोश पोखेका हुन् ।

 

जनतालाई अलमलमा नपार्न आग्रह गर्दै उनले एमालेको विरोध गरेर जनता अलमल पार्ने काम भएको बताए । 

“कांग्रेसले ज्येष्ठ नागरिकलाई केही दिएको छैन, दिनेवाला पनि छैन । अब एमालेको विरोध गर्ने कुराबारे जनताले बुझेका छन्,” उनले भने । 

सम्बोधनका क्रममा ओलीले केही समय हिन्दी र मैथिलीमा पनि भाषण गरेका थिए । 

आजै रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro