site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको ब्रिफिङ : एमसीसी पास गर्दा सभामुख र माधवसहित १४ सांसदको पद बच्यो
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा बसेको बैठकमा प्रचण्डले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् ।

“एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ को पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले ब्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो, त्यो भत्कियो ।”

उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमासमेत कायम हुने अवस्था निर्माण भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro