site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नयाँ बन्ने स्वास्थ्य रणनीतिका लागि सुझाव माग्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठवर्षे नयाँ रणनीति बनाउने भएको छ । दिगो विकास लक्ष्य २०३० का लक्ष्य हासिलका लागि मन्त्रालयले नयाँ रणनीति बनाउन लागेको हो ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–३० नाम दिइएको रणनीतिका लागि ४८ विषय समेटिएको छ ।  

सरोकारवालबीच विषयवस्तुमाथि छलफल भइरहेको मन्त्रालयले जनाएको छ । नयाँ रणनीति प्राथमिकतामा राख्नुपर्ने सुझावका लागि मन्त्रालयले आमनागरिकबाट सुझाव संकलन फाराम भराइरहेको छ ।   

नयाँ रणनीतिमा सहरी स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा, मातृशिशु स्वास्थ्यलगायत विषयवस्तुलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्रालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro