site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा २,२९० जना सक्रिय संक्रमित 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा १८, भक्तपुरमा २ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार २९० पुगेको छ ।

आज देशभर ७ हजार ३४९ जना होम आइसोलेसनमा, १६८ जना संस्थागत आइसोलेसनमा, ६१ जना आईसीयूमा र १० भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro