राजनीति
![एमसीसी पारित गर्न कांग्रेस तयार, भोलिको बैठकमा पेस गर्ने तयारी](https://12khari.top/uploads/posts/congress-samsadiya-dal-bait1644901206.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
“एमसीसी चलेका देशमा सेना आएका छैनन् । भोलिको बैठकमा पेस हुन्छ,” बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने, “सबैजसोको धारणा पास गर्नुपर्छ भन्ने छ ।”
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ ११:३८
प्रतिक्रिया दिनुहोस्