site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ को राजधानी जनकपुर तय, नाममा मतदान हुँदै 

जनकपुर । प्रदेश २ को राजधानी जनकपुरधाम तय भएको छ । आज प्रदेशसभा सचिवालयमा भएको निर्वाचनबाट जनकपुरधाम स्थायी राजधानी तय भएको हो । संसदीय विशेष समितिको निष्कर्ष अनुसार अहिले भएको निर्वाचनमा जनकपुरधाम राजधानीको पक्षमा उपस्थित ९९ मध्ये ७८ मत प्राप्त भएको छ । 

यो दुई तिहाइभन्दा बढी मत भएको हुनाले सभामुख सरोज कुमार यादवले राजधानी जनकपुरधाम घोषणा गरे ।

जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना तोकिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro