site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बिहान पानी परेको काठमाडौंमा दिउँसो घाम लाग्ने
SkywellSkywell

काठमाडौं । देशका केही भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा आज दिउँसो पारिलो घाम लाग्नेछ । प्रदेश १ का केही स्थानमा बिहान वर्षा भइरहेको छ । काठमाडौंमा आज बिहान मेघगर्जनसहित हल्का वर्षा भएको थियो । 

Dabur Nepal
NIC Asia

“मौसममा केही सुधार हुँदै आएको छ । त्यसैले भारी वर्षा र हिमपातको सम्भावना छैन । वर्षा र हिमपात हुने उच्च पहाडी र हिमाली क्षेत्रमा पनि यो हल्का मात्रामा मात्रै हुनेछ,” उनले भनिन्, “न्यून चापीय प्रणाली कमजोर भएका कारण वर्षा र हिमपातको सम्भावना न्यून हुँदै कमजोर भएको हो ।” 

यद्यपि, केही दिनमा पुनः पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने उनले जानकारी दिइन् । चिसो भने बढ्ने क्रममा रहेकाले सतर्क हुन उनको आग्रह छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro