site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीके राउतका कार्यकर्ताले हलो बोकेर गरे प्रदर्शन (तस्बिरहरू)
तस्बिर : डा. राउतको सचिवालय । 

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन आज १३औँ दिन पनि जारी छ । बिहीबार जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कृषि सामग्री बोकर प्रदेश २ को जिल्लाहरूमा प्रर्दशन गरेका छन् । 

किसानको मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै प्रर्दशन गरिएको राउतको सचिवालयले जनाएको छ ।

उनीहरू हलो, कोदालो र लठ्ठी बोकेर सरकारविरुद्ध प्रर्दशनमा उत्रिएका थिए । 

किसानलाई समयमा मल, बिउ, राहतलगायतको व्यवस्था सरकारले गर्नुपर्ने उनीहरूको माग छ । केहीदिन अगाडि सिरहामा गँहुको बिउ केही व्यक्तिले लुटेको थियो । 

सोही विषयमा औरही गाउँपालिकाले चार जनाविरुद्ध मुद्दा चलाउँदा जनमत पार्टी आन्दोलित भएको हो । 

तस्बिरहरू : डा. राउतको सचिवालय । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro