site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांस्कृतिक क्रान्ति मबाटै सुरु हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन् ।मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सांस्कृतिक क्रान्ति लगाएत सबै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताएका हुन् ।

उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताए ।

त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताए । उनले अध्यक्ष प्रचण्डमात्र रूपान्तरण भएर नपुग्ने र त्यसका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro