site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको प्रदेश सम्मेलन : कहाँ के हुँदै छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अधिकांश प्रदेशमा पदाधिकारी चयन हुन बाँकी छ ।

शनिबारदेखि जारी सम्मेलनमा माओवादीका १० प्रदेश कमिटीमध्ये गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ चयन भइसकेकी छन् । अरू पदाधिकारीहरू भने टुंगो लाग्न बाँकी छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चयन भएका छन् ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार प्रदेश नम्बर–१ को बन्दसत्र जारी छ । त्यहाँ कमिटी गठन भएको छैन ।

Royal Enfield Island Ad

प्रदेश नम्बर–२ को बन्दसत्र आउँदो पुस ३ गतेदेखि मात्रै सुरु हुने उनले जानकारी दिए ।

वाग्मती प्रदेशमा कमिटी गठन भए पनि पदाधिकारीको टुंगो लगाउन बाँकी छ ।

लुम्बिनी प्रदेशमा पनि पदाधिकारी चयनको प्रक्रिया चलिरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बन्दसत्र जारी रहेको सचिव ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro