काठमाडौं । सनराइज क्यापिटलको एघारौँ वार्षिक साधारण सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com