site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीशको जवाफ– राजीनामा दिन्न, प्रश्न अरु न्यायाधीशमाथि पनि उठेका छन् 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।

१५ जना न्यायाधीशहरुसँगको छलफलमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो ।

“सडकबाट प्रश्न उठ्दैमा राजीनामा हुँदैन, त्यसरी राजीनामा दिने हो भने न्यायालय थप कमजोर हुन्छ,” उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “प्रश्न म माथिमात्रै होइन, अरु न्यायाधीशहरु र फैसलामाथि पनि उठेका छन्, सामूहिक राजीनामा दिने हो भने छलफल गरौँ ।”

उनले आफू संवैधानिकरुपमा नियुक्त भएको हुँदा संवैधानिक बाटोबाट मात्रै बाहिरिने बताएका थिए ।

“प्रश्न मेरो विषयमा मात्रै होइन, यहीँ रहनुहुने न्यायाधीशहरुका विषयमा पनि उठेका छन्,” राणाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro