site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोटरसाइकलबाट खसेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबास चोकमा भारतीय नम्बरप्लेटको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ७ बजे भारतीय नागरिक ३५ वर्षीया महमुदा खातुन मोटरसाइकलबाट खसेकी थिइन् । स्थानीय गोदावरी अस्पतालमा उपचारको क्रममा बेलुका पौने ८ बजे उनको मृत्यु भएको जनाइएको छ ।

मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu