site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लि संङ क्यंङलाई उछिन्दै इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएकी कोरियन अभिनेत्री बनिन् जंग हो योङ

कोरिया । नेट्फिल्क्सको कोरियन सिरिज ‘स्क्विड गेम’ अहिले विश्वभरिका दर्शकमाझ लोकप्रिय छ । सिरिजको चर्चासँगै अहिले त्यसका कलाकारहरु पनि चर्चामा आउन थालेका छन् । सिरिज हेरेरै उनीहरुलाई सामाजिक सञ्जालमा खोज्ने र फलो गर्नेहरु बढिरहेका छन् । 

जसमा मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री जंग हो योंङ पर्दछिन् । यो पहिलो पटक मुख्य भूमिकामा देखिएकी उनी पहिलो सिरिजबाटै चर्चित बनेकी छिन् । बलिउड हंगामाका अनुसार उनी अहिले सबैभन्दा बढी इन्स्टाग्राम फलोअर्स भएकी कोरियन अभिनेत्री बनेकी छिन् । जसमा उनले अर्की अभिनेत्री लि संङ क्यंङलाई पनि उछिनेकी छिन् ।
 
सेप्टेम्बर २१ मा ‘स्क्विड गेम’ प्रिमियरको बेला उनको फलोअर्स १ मिलियन मात्रै थियो । सिरिज प्रिमियर भएको एक महिना नबित्दै उनको फलोअर्स लिस्ट बढेर १३ मिलियनभन्दा बढी भैसकेको छ । 

अर्की अभिनेत्री (लि संङ क्यंङ्) जसलाई उनले फलोअर्समा उछिन्न सफल बनिन् उनको फलोअर्स १२.९ मिलियन मात्रै छ ।  बलिउड हंगामा    
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro