site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
'रातो कर, खारेज गर' (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडौं । स्यानिटरी प्याडजस्ता महिलाहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीमा लगाइएको कर खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । शुक्रबार युथ कंग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याड, टेम्पोनसहितका सामग्रीहरूमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए ।

उनीहरूले  ‘रातो कर, खारेज गर', 'सरकार महिनावारीमा कर कहिलेसम्म ?' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सांकेतिक विरोध गरेका हुन् ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro