site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालका डा. अशेषले प्रबल जनसेवाश्री पदक नलिने 
SkywellSkywell

काठमाडौं । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले  सरकारले घोषणा गरेको प्रबल जनसेवाश्री पदक नलिने बताएका छन् ।

पदकका लागि नाम घोषणा भएलगत्तै डा. ढुंगानाले सामाजिक सञ्जालमार्फत संविधान दिवसको अवसरमा सरकारले दिन लागेको पदक नलिने निर्णय गरेको बताएका हुन् ।

KFC Island Ad
NIC Asia

विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५ अनुसार निजामती कर्मचारीको तह र श्रेणी र शैक्षिक पद सहप्राध्यापकसरह नमिलेकाले आफूले पदक अस्वीकार गरेको डा. ढुंगानाले बताएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro