site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असोज १ देखि सहुलियत पसल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।

बुधबार बसेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवस्तरीय बैठकले अजोज १ देखि कात्तिक २४ गतेसमम देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै  सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।

सहुलित पसलमा चामलमा प्रतिकेजी पाँच रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ, नुनमा प्रतिकेजी दुई रुपैयाँ, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट हुनेछ । यस्तै, खसीबोका प्रतिकेजी १० रुपैयाँ छुटमा बिक्री हुने  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Royal Enfield Island Ad

यस्तै, दुग्ध विकास संस्थानबाट पनिर र घिउलगायत दुग्धजन्य पदार्थमा सम्बन्धित संस्थानले तोकेबमोजिम छुट हुने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro