site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
एक ग्राम कोकिनसहित पक्राउ परेका अरमानलाई १४ दिनका लागि हिरासत पठाइयाे

मुम्बई । लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेका कलाकार अरमान कोहलीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ । उनलाई एनडीपिएस अदालतले बुधबार न्याययिक हिरासतमा पठाउने फैसला गरेको हो । 

यही हप्ताको सुरुवातमा उनको अन्धेरीस्थित निवासमा खोजतलास गरेर एनसीबीले १ ग्राम कोकिन (लागुऔषध) बरामद गरेको थियो । एनसीबीले उनीमाथि अनुसन्धानका लागि १४ दिनको समय मागेको थियो । एनसीबीको माग अनुरूप नै अदालतले फैसला सुनाइदिएको हो ।

कलाकार कोहलीमाथि एनसीबी लागुऔषधसहित गम्भीर आरोप लगाएको छ । 

गत वर्षदेखि एनसीबीले भारतमा लागुऔषधलाई जरैदेखि उखेल्ने अभियान चलाइरहेको छ । बलिउड हंगामाबाट
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro