site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर मण्डलामा अध्यादेश खारेजीको माग गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा टोपबहादुर रायमाझी, ऐन महर लगायतको उपस्थिति थियो ।

सरकारको सिफारिसमा गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro