site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय हेपाहा प्रवृति र नेपाली दास मनोवृत्ति
Sarbottam CementSarbottam Cement

गत शुक्रबार अर्थात् साउन १५ गते ३३ वर्षीय जयसिंह धामी दार्चुलास्थित महाकाली नदीमा रहेको तुइन तरेर भारतीय बाटो हुँदै सदरमुकाम जाँदै थिए । 

आफ्नै जिल्लाको सदरमुकाम जान पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले उनी तुइन तरेर त्यसतर्फ जाँदै थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जयसिंह धामी तुइनबाट भारततर्फ ओर्लनै लागेका बेला भारतीय सीमा सुरक्षा बलका प्रहरीहरूले भारततर्फ बाँधिएको डोरी काटिदिए । 

गोली लागेर ढलेको चराजस्तै उनको शरीर पानीमा खस्यो । स्थानीय विक्रमसिंह धामीका अनुसार उर्लिदो महाकाली नदीमा खसेका धामीले करिब ३० सेकेन्ड हातको इशाराले गुहार माग्दै थिए । त्यसपछि बेपत्ता भएका धामी कहाँ पुगे अहिलेसम्म पत्तो लागेको छैन । घर–परिवारले उनको कुशको शव बनाएर शतगत् गरिसके । 

Global Ime bank

किन सीमानामा बसोबास गर्ने नेपालीहरू सधैं यस्ता घटनाबाट प्रताडित हुनु पर्छ ? के यसको लागि भारतको हेपाहा प्रवृत्ति मात्र जिम्मेवार छ कि नेपाली पदासिनहरूको दास मनोवृत्ति पनि उत्तिकै दोषी छ ?

प्रस्तुत छ, भारतको हेपाहा प्रवृत्ति र नेपालका पदासिन व्यक्तिको दास मनोवृत्तिमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement