site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रेस पास अब अनलाइनबाटमात्रै 
SkywellSkywell

काठमाडौं । सूचना विभागले प्रेस पास तथा अनलाइन दर्ता सेवा अब पूर्णरुपमा अनलाइनबाटै गर्ने भएको छ ।

विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।

Dabur Nepal
NIC Asia

सूचना तथा प्रसारण विभागले विभागको कार्यविवरणअनुसार मुख्यतः प्रेस प्रतिनिधि प्रमाणपत्र जारी–नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्न सकिने भएको छ ।

रेडियो तथा टेलिभिजनको इजाजत जारी तथा नवीकरणलगायतका कामहरु यसअघि नै गर्दै आइरहेको भएपनि उल्लेखित सेवाहरु लिने सेवाग्राहीहरु ७७ वटै जिल्लामा कार्यरत रहने, पछिल्लो समय विश्वभर फैलिएको कोभिड १९ महामारीको जोखिम, नेपाल सरकारले अवलम्बन गर्दै आएको डिजिटल नेपाल फ्रेमवर्कको नीतिका साथै सार्वजनिक सेवा विद्युतीय माध्यमबाट चुस्त, छरितो सहज तथा कागजविहीनरुपमा प्रवाह गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

यस्तो छ सूचना

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro