site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थप २ करोड डोज खोपको टुंगो लागिसकेको छ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र ठूलो जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाइने बताएका छन् । 

देशवासीका नाममा आज सम्बोधन गर्दै ओलीले सरकारले खरिद गर्ने र दाताहरुको सहयोगमार्फत् २ करोड डोज खोपको सुनिश्चितता भइसकेको बताए । 

बालबालिकाका लागि दिइने ६० लाख फाइजर खोप खरिदका लागि पनि सरकारले प्रक्रिया अघि बढाइसकेको ओलीले सम्बोधनका क्रममा बताए । 

त्यसैगरी अमेरिका, चीनलगायतका विभिन्न मुलुकबाट गरी २ करोड डोज खोप ल्याउने तयारी अघि बढेको र सन् २०२१ भित्र ठूलो जनसंख्यालाई खोप दिइने ओलीले बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro