site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले मोहन बस्नेतको नेतृत्वमा गठन गर्‍यो विपत् व्यवस्थापन समिति 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभा आएको बाढी–पहिरोको विपत्मा समन्वयका लागि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा विपत् व्यवस्थापन समिति बनाएको छ ।

बाढी–पहिरो विपत् व्यवस्थापन समन्वय समिति नाम दिइएको समितिको संयोजकमा आज सभापति शेरबहादुर देउवाले बस्नेतलाई मानोनीत गरेका हुन् । बस्नेतसँगै सभापति देउवाले सहसंयोजकमा दिव्यमणि राजभण्डारी र सदस्यमा थप १० जनालाई नियुक्त गरेका छन् ।

यस्तै, नियुक्त भएलगत्तै बस्नेतले तीनजना थप सदस्यलाई आमन्त्रित सदस्य नियुक्त गरेका छन् ।

यस्तो छ कांग्रेसको विपत् व्यवस्थापन समन्वय समिति
१. सहसंयोजक — दिव्यमणि राजभण्डारी, सदस्य–प्रतिनिधि सभा
२. सचिव — किरण गिरी, केन्द्रीय सदस्य—नेपाली कांग्रेस 
३. कोषाध्यक्ष — कल्पना चौधरी, केन्द्रीय सदस्य—नेपाली कांग्रेस 
४. सदस्य — भूमिबहादुर (विश्व) गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य— नेपाली कांग्रेस 
५. सदस्य — रामबहादुर विष्ट, प्रतिनिधिसभा सदस्य
६. सदस्य — बहादुर सिंह थापा, पूर्व सांसद एवं पूर्वजिल्ला सभापति, नेपाली कांग्रेस–कञ्चनपुर
७. सदस्य — राजीवबिक्रम शाह, संविधान सभा सदस्य, जाजरकोट
८. सदस्य— श्री तीर्थबहादुर लामा, संविधानसभा सदस्य—काभ्रे
 ९. सदस्य — ललितजंग शाही, महासमिति सदस्य—जुम्ला एवं पूर्व सांसद 
१०. सदस्य — देवराज चालिसे, महासमिति सदस्य, नेपाली कांग्रेस—कास्की 
११. सदस्य —  नगिना यादव, महोत्तरी 
आमन्त्रित सदस्यहरु
१. जनार्दन नेपाल, काभ्रेपलाञ्चोक
२. दीर्घबहादुर के.सी (कुमार), रुपन्देही
३. चेतनाथ खनाल, गुल्मी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro