देश
![काठमाडौं महानगरले मेटायो फ्रन्टलाइनर्सको सम्मानस्वरूप भित्तामा बनाइएका चित्र](https://12khari.top/uploads/posts/Bhittechitra1623682424.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले फ्रन्टलाइनर्सको सम्मान स्वरूप कलाकारले भित्तामा बनाएका भित्ते चित्र मेटाएको छ ।
बुधबार दिउँसो मेटाइएको महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
‘‘भित्तामा चित्र बनाउन पाइँदैन । पोस्टर, पम्प्लेट टाँस्न, होर्डिङ बोर्ड राख्न महानगर क्षेत्रभित्र मनाही गरिएको छ । यस्तो काम गर्न महानगरको अनुमति चाहिन्छ । वडा कार्यालयको अनुमतिमा बनाइएको चित्र मेटाएका छौँ । माथिल्लो तहबाट हामीलाई मेट्न निर्देशन आएपछि मेटाएका छौँ,” सापकोटाले भने ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८ १९:०४
प्रतिक्रिया दिनुहोस्