site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
घट्दैछ संक्रमण : संक्रमितभन्दा निको हुनेको संख्या धेरै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दुई दिनयता नेपालमा दैनिक कोभिड संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर २० हजार ९९२ वटा नमुनाको परीक्षण गरिएकोमा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार २२६ जना निको भएका छन् । 

योसँगै नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १०६ जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या  ६ हजार ९५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement