site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौं महानगरपालिको कुन वडामा कति संक्रमित छन् ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वडामा शनिबार बेलुकासम्ममा पाँचहजार १६० जना कोरोना संक्रमित रहेको महानगरले जनाएको छ । शनिबारसम्म महानगरपालिकाको वडा नम्बर १ मा ११९ जना, २ मा ३६ जना, ३ मा ३३२ जना, ४ मा १७४ जना कोरोना संक्रमित रहेका छन् ।

त्यसैगरी वडा नम्बर ५ मा ८७ जना, ६ मा ५९ जना, ७ मा ७७ जना, ८ मा ११६ जना, ९ मा ११७ जना, १० मा १२७ जना, ११ मा २७० जना, १२ मा ७७ जना कोरोना संक्रमित रहेका छन् ।

त्यसैगरी वडा नम्बर १३ मा २७३ जना, १४ मा २३९ जना, १५ मा ४७७ जना, १६ मा ३८६ जना, १७ मा ८१ जना, १८ मा ३० जना, १९ मा २१ जना, २० मा २७ जना, २१ मा ५५ जना, २२ मा ४९ जना, २३ मा ५६ जना, २४ मा ६४ जना, २५ मा ४० जना, २६ मा १५४ जना, २७ मा २५४ जना, २८ मा १९९ जना, २९ मा १४३, ३० मा ८८ जना, ३१ मा ११२ जना, ३२ मा २८७ जना कोरोना संक्रमित रहेका छन् । त्यसैगरी ४२५ जनाको वडा नखुलेको महानगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement