site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
होम क्‍वारेन्टिनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । चितवनमा होम क्‍वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका ५, टाइगर चोककी ८५ वर्षीया महिला छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दीर्घरोग रहेकी ती वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

‘‘उनी क्यान्सरकी बिरामी पनि थिइन् । शरीरमा हेमोग्लोबिनको मात्रा पनि कम थियो । उनलाई कोरोना पोजेटिभ पनि देखियो,’’ प्रमुख तिवारीले भने । उनको आज बिहान ६ बजेको समयमा मृत्यु भएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement