site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रहरीमा बढ्दै छ कोरोना जोखिम, संक्रमितको संख्या २,६४२ पुग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीमा चार डीआईजीसहित २६ सय ४२ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ८६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

१२ सय चारजना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४४ र काठमाडौं उपत्यकाका ७२२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५४, प्रदेश २ मा ९२, वाग्मती प्रदेशमा ८२, गण्डकीमा ८१, प्रदेश ५ मा १०२, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय